तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.

Image
 तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।    मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा  खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह  धेरै  चाहिन्छ। "  हितोपदेश २४:६                                                                                                  ...

This is my fist post ( Lessons of Life ) _ यो मेरो पहिलो पोष्ट हो (जीवनका पाठहरू )




Never regret a day in your life: good days give happiness, bad days give experience, worst days give lessons, and best days give memories. 

जीवनमा कहिले पनि पछुताउनु हुदैन: राम्रो दिनले खुशी दिन्छ, खराब दिनले अनुभव दिन्छ, नराम्रो दिनहरूले पाठ दिन्छन् र सबै भन्दा राम्रो दिनले सम्झना दिन्छ 


                  * जीवनमा कहिले पनि पछुताउनु होस्, किनकी बितेको समयलाई हामीले फेरि पाउन सक्दैनौ तर त्यो कुरा बाट हामीले केहि सिक्न सिक्छौ  । हामीले जीवनमा केहि गल्ति गरेकाछौ भने त्यो कुरा सम्झेर बस्नु हुदैन बरु त्यो कुरालाई छोडेर नया कुरालाई लक्ष्य बनाउनु पर्छ। तेही भएर राम्रो दिनहरुले हामीलाई सधै भरि खुशी दिन्छ। अनि राम्रो दिन बनाउन तापाई आफै अघि बढ्नु पार्छ कि पछाडीको कुरालाई बिर्सेर अगाडी लम्कनुहोस्। हाम्रा जतिनै नराम्रा दिनहरु बितेर गए ति दिनहरु बाट हामीले केहि पाठ सिक्नु पर्छ। जब तपाई जीवनमा लक्ष्य बनाउनु हुन्छ तब उन्नति र सफलताले तपाईको पछि लाग्छ। अनि ति राम्रो दिनहरुलाई सम्झेर एकदमै खुसि बन्नु सक्नु हुन्छ।  

Comments

Popular posts from this blog

Congregation: Friendship, Consistency and Worship - 2020 (मण्डली : मित्रता,संगति र आराधना)