तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.
तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।
मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह धेरै चाहिन्छ। "
हितोपदेश २४:६
हामीले जीवन जिउनु पनि एक प्रकारको युद्ध जस्तै हो, संघर्षमय जीवन जीई रहेका हुन्छौ। दु:ख, कष्ट सँग लड्दै हिडेका हुन्छौ। कति त विजय हुन्छन र जीवनमा खुसी भएका हुन्छन भने युद्धमा हारेका चाहि निराश, आशाविहिन हुन्छन। कयौ व्यक्तिहरुले भन्छन कि "जीवनमा कहिले खुसि हुन सकिन, गरीबिपन बाट कैले हट्न सकिन, जीवनमा सफलता हासिल गर्न सकिन "आदि जस्ता कुराहरु मानिसको मनमा खेल्दछ। यहाँ निराश भएका व्यक्तिहरु मात्र छैनन्, निराशलाई आशामा बदल्ने व्यक्तिहरु पनि छन्। दिन रात मेहेनत गरेर, कयौ समस्याहरुको सामाना गर्दै, झरीमा जाडोमा जोडसंग अगाडी लम्कदै ,कयौ आशुको घुट्को पिएर आशाबादी बन्न सफल बनेका छन्। मानिसको जीवन एकैचोटी माथि पुगेको हुदैन। हरेकको कथा छन् यहाँ र कथा भित्र व्यथा लुकेको हुन्छ। उनीहरुले आफुलाई बलियो बनाई आफुमा समस्या भएता पनि मुहारमा खुसि देखाई रहेको हुन्छ। कारण यो छ कि एक व्यक्तिको मुस्कानले अरुलाई हजारौं दु:ख भुलाउने शक्ति लुकेको हुन्छ।
यसकारण म तपाईहरुलाई भन्न चाहन्छु कि तपाई आफै खुसि बन्न सक्नु हुन्न, तपाई को साथमा कोहि चाहिन्छ। त्यो व्यक्ति तपाइको परिवारको सदस्य पनि हुन सक्छ या आफु भन्दा ठुला व्यक्ति पनि हुन सक्छ। जसले जीवनमा अगि बढाउनुमा मदत गर्दछ। म होइन हामी भनेर अगि बढ्नु होस् अनि जीवनमा परिवर्तन भएको तपाई देख्नु हुन्छ। हामीले जीवनमा लक्ष्य बनाएका छौ भने पहिला योजन बनाउनु होस् र तेस लक्ष्य बारे सबै कुराहरु जानकारी पाएर अगि बढ्नु भयो भने तपाईलाई लक्ष्य पुरा गर्न गारो हुदैन। यदि केहि समस्या आइ हाल्यो भने पनि तपाईसँग लड्न सक्ने क्षयमत तपाई सँग हुन्छ। तेसैले तपाइले आफु भन्दा ठुला ठुला व्यक्तिहरुसँग सल्लाह लिनुहोस् र जीवनमा सफलता हासिल गर्नुहोस्।
Our social Links -
Blogs : https://aniljyapu.blogspot.com/
Email : aniljyapu700@gmail.com
YouTube : https://www.youtube.com/channel/UCkIIH-vEcgZFIBwJ7K2iU9A?view_as=subscriber Facebook : Anil Jyapu
...............................................................................................................................................................
English Translate
You may not always make the right decisions, but you can always learn from the wrong people.
A person is a person who tries to do good but sends it wrong. The reason is that we are walking around with what I say. Get rid of bad thoughts from your life that I know everything, I know more than others. Pride is hidden in a person's heart. We need to take advice from people who are older than we are. We can avoid being wrong in life by what they have experienced. The Bible says, "You need leadership to fight, you need advice to win." Proverbs 24: 6
Living our lives is like a kind of war, living a life of struggle. You are walking with sorrow, suffering. Some are victorious and happy in life, while those who lose the war are disappointed and hopeless. Many people say that things like "when can you be happy in life, how can you get out of poverty, how can you achieve success in life" etc. play in people's minds. There are not only frustrated people, there are people who turn frustration into hope. By working hard day and night, facing many problems, moving forward vigorously in the rainy winter, many have succeeded in becoming optimistic by drinking Ashe's knees. Human life does not reach the top all at once. Everyone has a story here and the pain is hidden inside the story. They make themselves strong and show happiness even when they have problems. The reason is that one person's smile has the power to make others forget thousands of sorrows.
So I want to tell you that you can't be happy yourself, you need someone with you. That person may be a member of your family or someone older than you. Which helps to move forward in life. Go ahead and say I am not us and you will see the change in your life. If you have a goal in life, make a plan first and if you move forward with all the information about the third goal, you will not be burdened to achieve the goal. You have the ability to fight even if something goes wrong. So you should consult with people older than you and achieve success in life.
Our social Links -
Blogs : https://aniljyapu.blogspot.com/
Email : aniljyapu700@gmail.com
YouTube : https://www.youtube.com/channel/UCkIIH-vEcgZFIBwJ7K2iU9A?view_as=subscriber Facebook : Anil Jyapu



Comments
Post a Comment
"if you have any doubts, please let me know"