तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.

Image
 तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।    मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा  खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह  धेरै  चाहिन्छ। "  हितोपदेश २४:६                                                                                                  ...

Congregation: Friendship, Consistency and Worship - 2020 (मण्डली : मित्रता,संगति र आराधना)



                                                       मण्डली (नया सम्बन्ध )                                                     मत्ती १६:१६-१८ 
"सिमोन पत्रुसले जवाफ दिए  "ख्रिस्ट हुनुहन्छ, जीवित परमेश्वरको पुत्र। " येशुले तिनलाई भन्नु भयो,"योनको छोरो सिमोन, तिमी धन्यका हौ। किनकी मानिसबाट यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरो पिताले प्रकट गर्नु भएको हो। म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टान माथि स्यथापित गर्ने छु, र नरकका ढोकाहरु त्यसमाथि विजय हुनेछैनन्। "

          यहाँ पत्रुसमाथि पवित्र आत्माद्वारा प्रकट गर्नु भएको छ कि "जीवित परमेश्वरको पुत्र " भनेर। पत्रुसले उँहाको वास्तविक परिचय खुलाएको छन्, येशुले भन्नु भयो यो सत्य नै जगको ढुंगा हुने छन्। जसमाथि उहाको मण्डली स्थापित गर्नु हुनेछ। उहाले मण्डलीलाई विजय हाशिल बनाउनु हुनेछ।  जुन मण्डलीले अन्धकारको राज्यमाथि विजय हाशिल गर्ने छ भनि मण्डलीको विस्तृत वर्णन गरिएको छ। 
 
मण्डलीमा सहभागी हुनुको केहि फाइदाहरु :
१. मित्रता 
२. संगति 
३. आराधना 

                          English Translation 

                                    Congregation (new relationship)
                            Matthew 16: 16-18
               "Simon Peter answered," Christ is the Son of the living God. "Jesus said to him," Blessed are you, Simon the son of Jonah. For it was not revealed by man, but by my Father who is in heaven. I tell you that you are Peter. I will set my church on this rock, and the gates of hell will not prevail over it. "
          
                           Here Peter is revealed by the Holy Spirit as the "Son of the living God." Peter reveals his true identity, Jesus says this truth will be the cornerstone. On which he will establish his church. He will make the church victorious. The church is described in detail as having conquered the kingdom of darkness.
 
Some of the benefits of attending church are:
1. Friendship
2. Fellowship
3. Worship






१. मित्रता :
              
                              हामीलाई असल साथीहरु सबैले मन पराउछन। आज संसारमा असल मित्र भेटाउनुलाई धेरै गारो छ।  तर पनि जसले येशु ख्रिस्टलै पूर्ण हृदयले विश्वास गरेको छ त्यो व्यक्ति असल व्यक्ति बन्न सक्छ किनकी उसले जीवनमा के गर्नु पर्छ के गर्नु हुदैन भनेर जानेको हुन्छ। असल मित्र खोज गर्ने उपयुकत स्थान नै मण्डली हो। साँचो मित्रले हामीलाई कहिले पनि परमेश्वरबाट टाढा लैजादैंन तर त्यसको सट्टामा भक्ति प्रति प्रेरणा दिन्छ। 
"एक मित्रले सधै प्रेम गर्छ, दाजुभाईचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।" हितोपदेश १७:१७ 
"धेरै साथी भएको मानिस पनि सर्वनास हुन सक्छ, तर कुनै कुनै मित्र दाजुभाई भन्दा नजिक टासिन्छ। " हितोपदेश १८:२४ 


                        English Translation 
1. Friendship:
                                           We all like good friends. Finding a good friend in today's world is hard. But a person who believes in Jesus Christ with all his heart can be a good person because he knows what to do and what not to do in life. The church is a good place to find good friends. A true friend never takes us away from God but instead inspires us to devotion.

"A friend always loves, a brother is born for grief." Proverbs 17:17
"A man with many friends may perish, but some friends are closer than brothers." Proverbs 18:24






२. संगति :
              हामी हरेक हप्ता संगति जानुको कारण आज म तपाईहरुलाई बताउनु चाहन्छु कि हामी किन संगति जानु पर्छ। जस्तै उदाहणको लागि: यदि बलिरहेको आगोबाट कुनै बलेको एउटा कोइलालाई बाहिर निकाल्यो भने त्यो कोइला निभ्छ। तर फेरि त्यो कोइलालाई बलिरहेको आगोको बिचमा राख्यो भने फेरि बल्छ। वास्तविकतामा ख्रिस्टयनहरुको अवस्था यस्तै हुन्छ। यदि ख्रिस्टयनलाई अरु जल्दा बल्दा ख्रिस्टयनको संगतिबाट छुट्टायाइयो भने ऊ आत्मिक रुपमा सेलौदै जान्छ। त्यसैले हामी ठिक बाटोमा हिड्नको लागि र सहि मार्ग पाउनको लागि संगति जानु पर्छ। 
हिब्रु १०:२५  "कति जनाको सङ्गतिमा नजाने बनि हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरुले देखेको हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ। "



                                                       English Translation 
2. Consistency:
                                          Today we want to tell you why we have to go to fellowship every week. For example: If a burning coal is taken out of a burning fire, that coal is extinguished. But if you put the coal in the middle of the burning fire, it burns again. In reality, this is the situation of Christians. If a Christian is separated from the fellowship of a burning Christian, he will be spiritually crippled. So we have to go to fellowship to walk on the right path and find the right path.

Hebrews 10:25 "Let us not be together in the company of many, but let us not be gathered together. But as you have seen the day of the Lord draw near, encourage one another."







३. आराधना :
                                      परमेश्वरले साँचो र इमान्दार आराधक खोज्नुहुन्छ। आराधना भनेको सामान्यता परमेश्वरप्रतिको हाम्रो प्रेम, भक्ति र समर्पणताको अभिव्यक्ति हो। 
यूहन्ना४:२३-२४ "तर बेला आइरहेको छ, र त्यो बेला अहिलेनै हो, जब सच्चा आराधकहरुले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन। किनकी आराधना गर्ने यस्तै आराधकहरुलाई नै पिताले खोज्नु हुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरुले आत्मा र सत्यतामा आराधना गर्नु पर्छ। 


                         English Translation 

3. Worship:
                                   God seeks true and sincere worshipers. Worship is usually an expression of our love, devotion, and devotion to God.
John 4: 23-24 "But the hour is coming, and now is, when the true worshipers will worship the Father in spirit and truth. For such worshipers are sought by the Father. God is Spirit, and his worshipers must worship in spirit and truth." .




Blogs : https://aniljyapu.blogspot.com/ Email : aniljyapu700@gmail.com Facebook : Anil Jyapu
    YouTube     :    Prashasta Christian 


Comments