तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.

Image
 तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।    मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा  खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह  धेरै  चाहिन्छ। "  हितोपदेश २४:६                                                                                                  ...

Than what you have seen, neither do believe that it is better. (देखेको कुरा भन्दा नदेखेको कुरामा विश्वास गर्नु सबै भन्दा उत्तम कुरा हो।)




   देखेको कुरा भन्दा नदेखेको कुरामा विश्वास गर्नु सबै भन्दा उत्तम कुरा हो 

 यदि तपाईं विश्वलाई हेर्नुभयो भने, सबैले विश्वास गर्छन् उनीहरूले जे देखे त्यो विश्वास गर्छन्। 
संसारमा हेर्ने हो भने सबैले देखेको कुरामा मात्र विश्वास गर्दै आएका छन्। अनि मानिसको निम्ति नदेखेको कुरामा विश्वास गर्नु गारो छ। हामीले देखेको र नदेखेको कुरालाई तुलना गर्ने हो भने बलियो र पछि सम्म रहिरहने कुरा भनेको नदेखेको कुरामा हो। अनि अर्को कुरा मानिसले देखेको कुरालाई तेती वास्ता गर्दैन तर नदेखेको कुरालाई बढी मात्रामा वास्ता गरिएको पाईन्छ।  जब हाम्रो परिवारको कोहि व्यक्ति घर बाट टाढा जान्छन भने धेरै भन्दा धेरै सम्झनु हुन्छ कारण यो हो कि हामी भित्रको माया तेती खेर देखा पर्छ। तर जब परिवारको व्यक्ति संगै छौ भने कोहिले पनि नसम्झेको जस्तो अनुभब हुन्छ। अझ त्यो भन्दा त बढी तेती खेर सम्झन्छौ कि अब कहिले त्यो दिन फर्केर आउदैन। यस्तै हुन्छ मन भित्रको माया, नजिक हुदा थाहा हुदैन टाढा भए पछि मात्र थाहा हुन्छ। तेही भएर देखेको कुरा भन्दा नदेखेको कुरामा विश्वास गर्नु सबै भन्दा उत्तम कुरा हो।  




English Translate
Than what you have seen, neither do believe that it is better.
           If you look at the world, everyone believes in what they see. If you look at all of the world have come to believe only in things.And it is hard for man to believe in what he has not seen. If we compare what we have seen and what we have not seen, what is strong and what will last is what we have not seen. And another thing is that people don't pay much attention to what they see, but they pay more attention to what they don't see.  When someone in our family goes away from home, we remember the most because the love inside us is wasted. But when you are with a family member, it feels like no one remembers. When a person leaves, his eyes begin to water. Even more than that, you remember that day will never come back. This is how the love inside the mind happens, you don't know when you are close, you know only when you are far away. Okay, so what you have seen is the most seen the most practical thing to believe.



Comments

Popular posts from this blog

Congregation: Friendship, Consistency and Worship - 2020 (मण्डली : मित्रता,संगति र आराधना)