तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.

Image
 तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।    मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा  खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह  धेरै  चाहिन्छ। "  हितोपदेश २४:६                                                                                                  ...

Nothing works without love - Nothing works without proof of faith - Sorry, nothing works without change (2020)


 

#Nothing works without love:

                                           We can understand love by feeling it, not by hearing it. No matter how much we talk about love, it is still incomplete, because true love is lost in the world today. Respect for father has been taken away, respect for mother has been taken away, love for children has been lost in this society. Today, only the word love is heard, there are very few people here. If we love someone, not only by speaking but also by giving something, we can reach deeper love than before. To make our love even stronger, we must show it not only by speaking but also by doing something. Therefore, love is useless without action.

प्रेम कार्य बिना केहि कामको हुदैन:
                                                प्रेमलाई हामीले सुनेर होइन महसुस गरेर प्रेमलाई बुझ्न सक्दछौ।  प्रेमको बारेमा जतिनै कुरा गरे पनि अधुरो नै रहन्छ, किनकि आज संसारमा साचो प्रेम हराएर गएको छ। बुबाको आदर खोसिएको छ, आमाको आमाको आदर खोसिएको छ, छोराछोरीलाई गरिने प्रेम हराएर गएको छ, यो समाजमा। आज आएर प्रेम भन्ने शब्द मात्र सुनिन्छ यहाँ गर्ने व्यक्ति कमै छ्न। हामीले कसैले प्रेम गर्छौ भने बोलेर मात्र होइन केहि दिएर गर्यौ भने पहिलाको भन्दा अझ गहिरो प्रेममा पुग्न सक्छौ। हाम्रो प्रेमलाई अझै मजबुत बनाउनलाई बोलेर मात्र होइन केहि गरेर पनि देखाउनु पर्छ। यसकारण प्रेम भन्ने कुरा कार्य बिना केहि कामको हुदैन।  




#Nothing works without proof of faith:

                                                                   If you have to convince someone, you have to prove it first and only then it is understood to be true. We see that no one is prosecuted in court without evidence. It seeks evidence beyond what is said. Faith is visible, not heard. It is only after man has gone into the atmosphere that we know that the earth we live in is based on hearing, and it is true that the earth is based on hearing. Man did not know that the earth was listening until he went out of the earth, but when he went and came back with proof, it was true that the earth was listening. Exactly the same belief cannot be clear without proof.

विश्वास प्रमाण बिना केहि कामको हुदैन: 
                                                    यदि तपाई ले कसैलाई विश्वास दिलाउनु पर्यो भने पहिला तपाई ले प्रमाण देखाउनु पर्यो अनि मात्र त्यो सत्य हो भनेर बुझिन्छ। हामीले हेर्ने हो भने अदालतमा प्रमाण बिना कसैलाई कारबाही गरिदैन।  बोलेको कुरा भन्दा पनि प्रमाण खोज्छ। विश्वास देखिने कुरा हो सुनिने कुरा होइन। हामी बसेको यो पृथ्वी शुन्नेतामा अडिएको छ भन्ने कुरा वायु मण्डलमा मानिस गए पछि मात्र थाहा पाएको हो र यो कुरा सत्य भयो कि पृथ्वी शुन्नेतामा अडिएको छ।  जब सम्म मानिस पृथ्वी बाहिर गएको थिएन त्यो समय सम्म मानिसलाई पृथ्वि शुन्नेतामा अडिएको छ भन्ने कुरा थाहा थिएन तर जब गएर अनि प्रमाण सहित फर्केर आए पृथ्वी शुन्नेतामा अडिएको छ भन्ने कुरा सत्य रह्यो ।  ठिक तेस्तै विश्वास प्रमाण बिना प्रस्ट पर्न सकिदैन। 




#Sorry, nothing works without change:

                                                          If you are constantly apologizing to someone, repeating the mistake over and over again, that apology is of no value. We should never repeat what we once did wrong in order to move forward in life. Because no man is perfect. So without change, forgiveness is of no value. This does not work without changing the word apology.


माफ गर्नु परिवर्तन बिना केहि कामको हुदैन:

                                                           येदि तपाई कसै सँग बारम्बार माफी माग्दै हुनुहुन्छ, त्यो गल्ति दोहोराएर गरि रहनु हुन्छ भने त्यो माफ कुनै मुल्यको हुदैन। हामीले जीवनमा अघि बढ्न एकचोटी गल्ति गरेको कुरालाई फेरि दोहोराए  कहिले पनि गर्नु हुन्न। किनकी कोहि पनि मानिस पूर्ण छैन। तेसैलें परिवर्तन बिना माफीको केहि महत्व हुदैन।  यसकरणले  माफीभन्ने शब्द परिवर्तनमा बिना केहि कामको हुदैन। 


Comments

Popular posts from this blog

Congregation: Friendship, Consistency and Worship - 2020 (मण्डली : मित्रता,संगति र आराधना)