तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ || You may not always make the right decisions, but you can always learn from the wrong people.

Image
 तपाईं जहिले पनि सही निर्णयहरू लिन सक्नुहुन्न, तर तपाईं गलत व्यक्तिहरूबाट प्रत्येक पटक सिक्न सक्नुहुन्छ।    मानिस यस्तो व्यक्ति हो जसले असल काम गर्न खोज्दा  खोज्दै पनि गलत गरी पठाउछ। कारण यो हो कि हामी भन्ने ठाउँमा म भन्ने कुरालाई लिएर हिडेकोले हो। मैले सबै कुरा जानेको छु, अरु भन्दा मैले धेरै जानेको छु भन्ने खराब सोचहरु आफ्नो जीवनबाट हटाउनुहोस्। घमण्डीपन मानिसको हृदय भित्र लुकिएको हुन्छ। हामीले आफु भन्दा ठुला व्याक्तिहरुको सल्लाह लिनु पर्छ। उहाँहरुले भोगेको घटना बाट हामीले जीवनमा गलत हुन बाट जोगिन सक्छौ। बाइबलले भन्छ "युद्ध गर्नका निम्ति तँलाई अगुवाई चाहिन्छ, विजय पाउनलाई सल्लाह  धेरै  चाहिन्छ। "  हितोपदेश २४:६                                                                                                  ...

Do we need to pray for a corona virus outbreak? || के हामीले कोरोनाभाइरस प्रकोपको लागि प्रार्थना गर्नु आवश्यक छ? || Prashsta Christian - by Anil Jyapu



        के हामीले कोरोनाभाइरस प्रकोपको लागि प्रार्थना गर्नु आवश्यक छ?

                            के हामी ख्रिस्टियनहरुले कोरोन भाइरस हटेर गएको होस् भनेर प्रार्थना गर्नु सहि हो या गलत हो ? आज संसार भरि यो महामारी फैलिएको अवस्थामा छ र कयौको ज्यान समेत गुमाए सकेका छन्। हामीलाई थाहा छ कि सम्पूर्ण मानिसलाई परमेश्वरले नै बनाउनु भएको हो। यो हामी सबै विश्वासीहरुलाई थाहा छ। यसैले त हामीलाई नराम्रो भनेता पनि हामी उहाहरुलाई हामी प्रेम गर्छौ। किनकी येशू ख्रिस्टले भन्नु भएको छ कि "तिमीलाई कसैले एक गाला च्डकाउछ भने अर्को गाला पनि थापी देऊ।: मानिसले जे कुरा गर्न सक्दैन त्यो काम गर्न येशू ख्रिस्टले हामीलाई सिकाउनु भएको छ कि " आफ्नो शत्रुलाई प्रेम गर र तिमीहरुलाई सताउने हरुको निम्ति प्रार्थना गर। " 





                         आज कोरोन भाइरसबाट विश्वमा डर छाएको छ कि "कतै मलाई पो लग्छ कि? सायद अब बाचिदैन होला? भनि सोची रहेका छन्। यस कोरोन भाइरसको औषधी पनि अझ सम्म बनेको छैन। एक महिना,दुई महिना बिति सक्यो तर पनि यो भाइरस भने झन् झन् बढ्दो अवस्थामा छ। मानिसहरु घर बाहिर निस्किन पाएको छैन, व्यापार व्यवसायहरु पुरै डामाडोल भएको छ, मानिसहरु खान नपाएर भोक भोकै बसेको अवस्थामा छन्, हरेकले बाच्नको लागि संघर्ष गर्दै आएका छन्। यो समस्या हटेर गएको होस् भनेर मानिसहरुको निम्ति हामी ख्रिस्टियनहरुले प्रार्थना गर्दै आएका छौ। के यो गर्नु गलत हो र? पक्कैनै गलत होइन। 



             

              वचनले हामीलाई के भन्छ त ? यो भाइरसको निम्ति प्रार्थना गर्नु जरुरि छ या छैन त !! हामी त्यो हेर्ने छौ । 

                      २ इतिहास ७:१४ - "यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुको पापको क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वास्थ्य पर्नेछु। " हामीले गल्ति नगरेता पनि मानिसले गल्ति गरेको कारणले हामीले पनि त्यो कष्ट भोग्नु परेको छ। यसैले हामीले उनीहरुको निम्ति प्रार्थना गर्नु आवस्यक छ।  हाम्रो देश रोगी भएको छ र स्वास्थ होस् भनेर दिनहुँ प्रार्थना गर्नु आवस्यक छ। हामीले हाम्रो देशको निम्ति मात्र होइन सबै देशको निम्ति प्रार्थना गर्नु आवसेक छ। 




सल्लाह सुझापको लागि मलाई सम्पर्क गर्नु सक्नु हुन्छ।  

                           Our social Links -

                       Blogs          :    https://aniljyapu.blogspot.com/
                       Email          :    aniljyapu700@gmail.com
                     Facebook      :    Anil Jyapu
      YouTube  :    https://www.youtube.com/channel/UCkIIH-vEcgZFIBwJ7K2iU9A?view_as=subscriber




                                                                                                                                                                      


Do we need to pray for a corona virus outbreak?

                     Is it right or wrong for us Christians to pray that the corona virus has gone away? Today, the epidemic is spreading around the world, and many have lost their lives. We know that God made man. This we all know. That's why we love them even if they call us bad. Because Jesus Christ said, "If someone slaps you on one cheek, slap the other." Jesus Christ has taught us to do what man cannot do. "Love your enemy and pray for those who persecute you." "

   Today, the world is scared of the corona virus, wondering, "Where do I think it is? Maybe it will not survive now. There is no cure for this corona virus yet. A month or two has passed, but the virus is still growing." "People have not been able to get out of their homes, businesses have collapsed, people are starving, everyone is struggling to survive, and we Christians have been praying for this problem to go away." Is it wrong to do so? Not at all wrong.

                             What does the Word tell us? Is it necessary to pray for this virus or not !! We will see that now.
 2 Chronicles 7:14 - "If my people, called by my own name, humbly pray to me, and seek me, and turn from their wicked ways, then I will hear their prayer from heaven, and their sins will be forgiven, and their land will be healed." Even if we don't make mistakes, we have to suffer because people have made mistakes. So we need to pray for them. Our country is sick and we need to pray every day for good health. We need to pray not only for our country but for all countries.




                            You can contact me for advice.
                                         Our social Links -

                       Blogs          :    https://aniljyapu.blogspot.com/
                       Email          :    aniljyapu700@gmail.com
                     Facebook      :    Anil Jyapu
      YouTube  :    https://www.youtube.com/channel/UCkIIH-vEcgZFIBwJ7K2iU9A?view_as=subscriber








Comments

Popular posts from this blog

Congregation: Friendship, Consistency and Worship - 2020 (मण्डली : मित्रता,संगति र आराधना)